मनोरञ्जन

राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्यो: दीपक

Banner

काठमाडौँ, साउन १७-

कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा–भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दीपकले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>