चितवन विशेष

एमाले भरतपुर–११ ले गणेशस्थानकी बिपन्न एकल महिला साबित्री प्याकुरेलको घर निर्माण

Banner

चितवन, साउन १३
नेकपा एमाले भरतपुर ११ वडा कमिटीले गणेशस्थानकी बिपन्न एकल महिला साबित्री प्याकुरेलको घर निर्माण गरेको छ । छोराको विदेशमा निधन, श्रीमान् र बुहारीले छाडेर एक्लो जीवन बिताइरहेकी उनको दयनीय अवस्था देखेपछि एमालेले घर निर्माण गरेको हो ।

एमाले वडा कमिटी सदस्य नारायणलाल श्रेष्ठ घर छाउनुको साथै रड र पाइपहरु नयाँ राखेर घरको पुननिर्माण गरिएको नारायणी अनलाइनलाई बताए । झण्डै ५० हजार रुपैयाँ निर्माणमा खर्च भएको उनले बताए । पार्टीको सहयोग कार्यक्रममा वडा ११ का अध्यक्ष कमल मल्ल र एमाले वडा अध्यक्ष ईश्वरी पण्डितको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>