Breaking News

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Banner

चितवन, साउन १३-

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ७ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसअघि गएराती खसेको पहिरो पन्छाएर करिब साढे ३ बजेदेखि सडक सञ्चालनमा आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>