Breaking News

एक क्वीन्टल सुन भेटिएको कम्पनीको गोदाममा राजस्वको छापा, ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद

Banner

काठमाडौं, साउउन १०–

केहीदिन अघि एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले आज अपरान्ह छापा मारेको छ ।

विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको स्रोतले बताएको छ तर ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>