Breaking News
नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुल्यो
०

चितवन, साउन ९–
३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ ।
आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिलो हटाएपछि दिउँसो ४ः३० बजेको समयमा दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
विहान पनि केहीबेर पहिरोले यस सडक खण्ड अवरुद्ध बनेको थियो ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























