Breaking News

चितवनलगायतका स्थानमा भारी वर्षा

Banner

चितवन, साउन ९–

चितवनमा पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो देवघाटमा पछिल्लो एक घण्टादेखि १३.२ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

भरतपुर विमानस्थल र रामपुर क्षेत्रमा पनि भारी वर्षाको मापन गरिएको छ । विमानस्थलमा पछिल्लो तीन घण्टामा ७७ मिलिमिटर र रामपुरमा ५२.२ मिलिमिटर वर्षा भएको छ । भारी वर्षा भइरहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>