Breaking News
त्रिभुवन विमानस्थलमा राजश्व अनुसन्धान विभागको छापा, ठूलो परिमाणमा सुन बरामद
०

काठमाण्डौ,साउन ३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागका कर्मचारीका अनुसार अझै पनि अपरेसन चलिरहेको छ ।
बरामद भएको सुनका बारेमा अझै यकिन विवरण आएको छैन । यद्यपि ५० किलोभन्दा बढी रहेको कर्मचारीहरुको अनुमान छ । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको बताईएको छ । सुन कता लैजान खोजिएको भन्नै अझै विवरण आएको छैन्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























