गसिप

कमेडी रियालिटी शो कमेडी क्लब विथ च्याम्पियन्स बन्द

Banner

काठमाडौ,साउन २-

नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो कमेडी क्लब विथ च्याम्पियन्स केही समयका लागि बन्द भएको छ। शोका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो ४ महिनाको लागि बन्द गरिएको हो।

ुलगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ। त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊ भन्ने हाम्रो योजना हो। यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँछौं,उनले भने । कमेडी क्लब विथ च्याम्पियन्स को पहिलो सिजनमा ६९ एपिसोड प्रसारण भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>