Breaking News
सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन, दुई घण्टापछि सर्यो प्रतिनिधिसभा बैठक
०

काठमाडौं, असार २४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेका छन्। प्रधानमन्त्री र सभामुखसँगको टेलिफोन संवादमापछि एक बजेका लागि तय गरेको बैठक दुई घण्टापछिका लागि सारेको हो।
एमालेले अडान नछाडेपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























