भिडियो

प्रकाश सपुतको अभिनयमा नयाँ राष्ट्रिय गीत सार्वजनिक

Banner

चितवन, असार २०-

गायक प्रकाश सपुतको अभिनयमा राष्ट्रिय गीत ‘मेरो घाउले मलाई दुख्छ’ सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दको राष्ट्रिय गीत ‘मेरो घाउले मलाई दुख्छ, तिम्रोले तिमीलाई’ बोलको गीतमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय रहेको छ भने उक्त गीतले राष्ट्र परिवर्तनको लागि शसक्त आवाज उठाएको छ । गीतमा सत्यराज आचार्यको स्वर, बसन्त सापकोटाको संगीत, उदयराज पौडेलको एरेन्ज, नायिका सुरक्षापन्तको कन्सेप्ट, मानव सुवेदीको सम्पादन÷ निर्देशन रहेको गीतलाई सौगात धितालले छायाङ्कन गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>