Breaking News

कानून व्यवासायीले नासु कुटेपछि विरोधमा देशभरका अदालत कर्मचारी

Banner

काठमाडौं, असार १७-

ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।

चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म आह्वान गरिएको हड्तालका कारण अदालतका कामकारवाही प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>