Breaking News

रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

Banner

काठमाडौं, असार १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए । बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>