Breaking News

नेपालले ८ विकेट गुमायो, गुल्सन झा १५ रनमा आउट

Banner

काठमाडौं, असार ९-

विश्वकप छनोट खेलमा नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले आठौं विकेट पनि गुमाएको छ ।

आठौं विकेटको रुपमा नेपालका गुल्सन झा १५ रन बनाएर आउट भए । नेपालले ४१.२ ओभरमा ८ विकेट गुमार १५६ रन बनाएको छ । क्रिजमा सन्दीप लामिछाने र करण केसी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>