Breaking News

बालेनका गतिविधिमा विमति जनाउँदै शैक्षिक मामिला सल्लाहकार रेशुले दिइन राजीनामा

Banner

काठमाडौं, असार ६-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् ।

उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>