Breaking News

अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्स प्रक्रिया खोल्यो

Banner

काठमाडौं, असार ४-

प्रतिनिधि सभाको अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको छ

मंगलबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।  समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>