Breaking News

प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा

Banner

काठमाडौं, असार ४-

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्र गएका छन्।

उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>