Breaking News

विश्वकप छनोटः जिम्बाबेसंग नेपाल ८ विकेटले पराजित

Banner

काठमाडौँ, असार ३–

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बाबेसंग पराजित भएको छ ।

नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो । जिम्बाबेका लागि कप्तान इर्भिनले अविजित १२१ र सीन विलियम्सले अविजित १०२ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुलसन झाले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>