Breaking News

विश्वकप छनोटः जिम्बाबेले टस जित्यो, नेपालले व्याटिङ गर्दै

Banner

काठमाडौँ, असार ३–

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ ।

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>