Breaking News
स्थलमार्गबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमा फर्किए
०

सिन्धुपाल्चोक, असार २-
सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरबाट काठमाडौं फर्किएका छन्। उनी स्थलमार्गबाट त्यहाँ पुगेका थिए।
शनिबार बिहान उनीसहित मन्त्रीहरू मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























