Breaking News
नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिएर सपथ
०

चितवन, असार १–
नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले आज सपथ ग्रहण गरेका छन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शितलनिवास भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























