चितवन विशेष
चितवनमा महादेवसंग पानी देउ भन्दै अनुरोध पूजा गरिने
०

चितवन,जेठ २७-
चितवनमा महादेवसंग पानी देउ भन्दै अनुरोध पूजा गरिने भएको छ । लामो समय पानी नपर्दा जनजिवन कष्टकर बन्दै गएपछि नारायणगढमा भोली (आइतबार) अनुरोध पूजा गर्न लागिएको हो ।
अपरान्ह ४ः३० बजे गौरेश्वर पशुपति मन्दिरबाट नारायणगढ परिक्रमा गरिनेछ । नेपालीहरुको जनविश्वास र धार्मिक परम्पराको संरक्षण गर्दै अत्याधिक गर्मीका कारण सम्पूर्ण सजिव प्राणिले भोगिरहेको जलको समस्या समाधानका लागि भगवानसंग पुकार गरिने आयोजक नारायणगढका युवाहरुले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























