Breaking News

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Banner

काठमाडौं, जेठ २६-

बाल सैनिक सम्बन्धी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। दरपीठ भएको रिट निवेदन दर्ता गराउन शुक्रबार आदेश भएको हो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश दिएको हो।

माओवादीका पूर्वलडाकू लेनिन विष्टले आफूलाई बालसैनिकको रूपमा दुरूपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर उक्त रिटमाथि जेठ १६ गते दरपीठ भएको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>