चितवन विशेष

रत्ननगरका विद्यालयमा थप दुई दिन बिदा

Banner

चितवन, जेठ २६–

रत्ननगर नगरपालिकाले थप २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप २ दिन बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका अधिकृत राजेन्द्रप्रसाद बरालका अनुसार आइतबार जेठ २८ र २९ गते २ दिन विद्यालयमा बिदा थप गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि नगरपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>