Breaking News
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन
०

चितवन, जेठ १५–
सरकारले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अस्पतालमा अति आवश्यक रहेको पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरेको हो । त्यस्तै अस्पताललाई चाहिँने अर्को मेसिन पनि खरिद गर्नेछ । यस्तै अस्पतालको आवश्यक पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री महताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























