Breaking News
सरकारले भरतपुर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने
०

चितवन, जेठ १५–
चितवनको भरतपुर विमानस्थललाई सरकारले क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै क्षेत्रीय विमानस्थलको रुपमा विकास गरिने घोषणा गरेका हुन् । हाल भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अघि बढेको छ भने रनवे पनि विस्तारको प्रक्रिया अघि बढाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























