Breaking News
ओलीले पशुपतिमा सुन भनेर पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले गर्यो संसद बैठक अवरोध
०

काठमाडौं, जेठ १२-
नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर संसद अवरोध गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























