Breaking News
शरणार्थी प्रकरणः बहसमा ५ सरकारी वकिल उतार्ने तयारी
०

काठमाडौं, जेठ ११-
नक्कली भुटानी शरणार्थी प्रकरण ठुलो मुद्दा भएकोले ५ जना सरकारी वकिल सहभागी गराउने तयारी भएको छ । शरणार्थी प्रकरणका प्रतिवादीको बयान शुक्रबारदेखि अदालतमा सुरू हनेभएपछि ५ वकिल बहसमा सहभागी गराउने तयारी भएको हो ।
आज (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण प्रतिवादीको बयान भोलिदेखि सुरु हुने छ र ३/४ दिन लाग्ने अनुमान गरिएको छ । जसका लागि कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी गरिरहेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>