मनोरञ्जन
दीपकराज गिरीले चन्द्रागिरीमा मौलिक शैलीका ३० घर निर्माण गर्ने
०

काठमाडौं, जेठ ११-
अभिनेता दीपकराज गिरी ३० वटा घर निर्माण गर्ने योजनामा रहेका छन् । आफूले जन्म लिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा उनले ३० वटा घर निर्माण गर्न योजना बनाएका हुन् । जुन घरले मौलिक कलाशैली झल्काउनेछ ।
त्यस्तै दिपकले ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउँदै सम्पदा संरक्षण र पर्यटन तथा फिल्म छायांकन गर्ने उद्देश्य उक्त ३० घर बनाउन लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>