मनोरञ्जन

ध्यान गर्न नेपाल आए बलिउड अभिनेता आमिर खान

Banner

काठमाडौं, वैशाख २४

बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी १० दिनसम्म बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन नेपाल आएको विपश्यना ध्यान केन्द्रका कर्मचारीले बताए ।

आज बिहान १० बजे उनी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>