मनोरञ्जन
नायिका सुमी मोक्तानले कसिन् लगनगाँठो
०

काठमाडौं, वैशाख २३-
नायिका तथा मोडल सुमी मोक्तान विवाह बन्धनमा बाधिएकी छन् । प्रेमी विवेक रावलसँग शुक्रबार काठमाडौंको सोल्टी होटलबाट विवाह गरेकी हुन् । ३ वर्षदेखि रिलेसनसीपलाई उनीहरुले विवाहमा परिणत गरे । बुझिएअनुसार रावल व्यवसायी हुन् । मोक्तानले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























