मनोरञ्जन

महोत्सवबाट प्राप्त पारिश्रमिकबाट पल शाहले हर्क साम्पाङलाई दिए गैंती-बेल्चा कोसेली

Banner

धरान, वैशाख १४

अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् । अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् । इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् ।

पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>