अन्तर्राष्ट्रिय

परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

Banner

काठमाडौं, वैशाख १४

केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासनमा भोकै बसेका थप १० जनाको शव फेला परेको हो । त्याहाँका अधिकारीहरुले जानकारी अनुसार आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएको थियो ।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>