Breaking News

चितवन-२ मा सुरू भयो मतगणना

Banner

चितवन,बैशाख ११-

चितवन–२ भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इच्छाकामना १ र ३ बाट मतगणना सुरु हुने भएको हो। यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>