Breaking News

चितवनको नयाँकिरण माविमा मतदान सुरु गर्न माग गर्दै मतदाताले गरे नाराबाजी

Banner

चितवन, वैशाख १०

दुई पक्षबीच विवाद र झडपपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले प्रदर्शनसहित नाराबाजी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>