Breaking News
भरतपुर-७ कृष्णपुर माविमा पनि मतदान रोकियो
०

चितवन, वैशाख १०
चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं.११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो ।
कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । तर, भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ ।
कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























