मनोरञ्जन

आमाको मुख हेर्ने दिन प्रविन बेडवालको स्वरमा रहेको ‘ए मेरी आमा’ गीत सार्वजनिक (भिडियो)

Banner

काठमाडौं, वैशाख ७

मातातीर्थ औंसीको अवसरमा फिल्म ‘गणपति’ले ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतले प्रविन बेडवालको स्वरमा आमाको महत्व र भावनालाई चित्रण गरेको छ ।

गीतमा फिल्मका शीर्ष कलाकार चित्रित छन् । फिल्मले नेपाली समाजमा व्यक्तिलाई कुनैबेला भगवान बनाउने र कुनैबेला दानवको व्यवहार गर्ने असमान प्रवृत्तिलाई चित्रण गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>