समाचार

कोभिड महामारीमा ‘फ्रन्टलाइन सेवा’मा खटिएकी स्वास्थ्यकर्मी रमिता अधिकारी पदकबाट विभुषित

Banner

काठमाडौं, वैशाख ७-

कोभिड महामारीको बेला फन्टलाइनमा रहेर नागरिकको सेवा गरेबापत सरकारले स्वास्थ्यकर्मी रमिता अधिकारी (तिमल्सिना)लाई पदक प्रदान गरेको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपतिले स्वास्थ्यकर्मी अधिकारीलाई जनसेवा श्र पाँचौ पदकबाट विभुषित गरेका हुन् । केएमसी अस्पतालमा कार्यरत अधिकारी कोभिड महामारीको बेला उत्कृष्ट सेवा गर्ने पाँचजना नर्समध्येमा परेकी थिइन् ।

नेपाल बेसवल तथा सफ्टबल संघकी उपाध्यक्ष समेत रहेकी अधिकारीलाई पदकका लागि सरकारले सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>