Breaking News

अन्नपूर्ण क्याम्पबाट फर्कदा ६ हजार मिटर खोचमा खसेका भारतीय पर्वतारोहीको जीवितै उद्धार

Banner

काठमाडौं, वैशाख ७

अन्नपूर्ण हिमालको क्याम्प ३ बाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको जीवित उद्धार भएको छ ।

गत सोमबारदेखि बेपत्ता रहेका मालुलाई उद्धार टोलीले बिहीबार गम्भीर अवस्थामा जीवितै उद्धार गरेका उनका भाइले जनाएका छन् । ‘उनी जीवितै फेला परेका छन्। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, तर उनी अझै जीवित छन् ।’ भाई सुधिरको भनाई छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>