मनोरञ्जन

दिलीप रायमाझीकी छोरी दिव्याले फिल्म करिअर सुरु गर्दै

Banner

काठमाडौं, वैशाख ४

अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट अभिनय करिअर सुरु गर्ने भएकी छिन् । तर, कागजी सम्झौता भने भएको छैन् ।

फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् ।

खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी भएको हो । सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । अमेरिकामा रहेकी रायमाझीकी छोरी दिव्या फिल्मकै लागि भनेर आगामी महिना नेपाल आउँदैछिन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>