समाचार

१ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Banner

काठमाडौँ, चैत ३०-

१ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौँको महांकाल बस्ने वर्ष ३९ का बिकाश तामाङ रहेका छन् ।

कारसाङ घिसिङको जाहेरीले उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो । अदालतबाट फागुन २६ गते पक्राउ पुर्जी जारी भएकामा तामाङलाई नयाँबानेश्वर बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>