मनोरञ्जन
मलाई अमेरिकन आइडलमा रंगभेदी व्यवहारसँगै ज्यान मार्ने धम्की समेत आयोः अर्थर गन
०

काठमाडौं, चैत २७
अमेरिकन आइडलका प्रतिस्पर्धी नेपालीमूलका दिवेश पोखरेल अर्थात् अर्थर गनले अमेरिकन आइडलले आफूविरुद्ध रंगभेदी व्यवहार गरेको आरोप लगाएका छन् । साथै आफूलाई ज्यान मार्ने धम्की समेत दिएको उनको आरोप छ ।
सोमबार फेसबुक स्टोरीमा उनले अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा बस्न चेतावनी समेत दिएका छन् । अमेरिकन आइडललाई जनावरको संज्ञा दिंदै दिवेशले आफ्नो नांगो खुट्टामा उभिन समेत नसुहाउने भन्दै टिप्पणी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























