Breaking News

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा मन्त्री र प्रकासशरण महत अर्थमन्त्री बन्दै

Banner

काठमाडौँ, चैत १७–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीपरिषद् विस्तार गर्दैछन् । त्यसका लागि नेपाली कांग्रेसले आज चार जनालाई मात्र मन्त्री बनाउँदैछ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका छन् ।

स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>