Breaking News
सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छुः प्रधानमन्त्री दाहाल
०

काठमाडौं,चैत १७-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।
आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताए । ‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,’ प्रचण्डले भने ।
प्रधानमन्त्री भएको ३ महिनामा उनले आज सातौं पटक मन्त्रिपरषद विस्तार गरेका छन् र अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सकेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























