मनोरञ्जन

सहमतिममा सौगात र सृष्टिले गरे ब्रेकअप

Banner

काठमाडौं, चैत १७

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ।

अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। आफूहरूको ब्रेकअप भएको अभिनेता सौगातले पुष्टि गरेका छन्।

‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>