चितवन विशेष

कार्यकक्षमै महिला कर्मचारीसँग रोमान्स गर्ने निलम्बित डिनले प्राध्यापकबाट पनि दिए राजीनामा

Banner

चितवन,चैत १४-

कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। विश्वविद्यालयको जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए। दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। उपकुलपति रेग्मीले दत्तको राजीनामा कार्यकारी परिषद बैठकमा पेश गर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>