Breaking News
हरि ढकालको प्रश्न: शेयर लगानीकर्ताले अझै कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?
०

चितवन, चैत १२-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्। आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले सरकारमाथि यस्तो प्रश्न गरेका हुन्।
पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायी भइरहेको सन्ददर्भमा ढकालले सरकारमाथि सवाल गरेका हुन्।
‘अहिलेसम्म लगानीकर्ताले १४ खर्ब गुमाइसके’, उनले भने, ‘अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ?’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























