मनोरञ्जन

हरिवंश र शान्तिश्रीको ‘काउली’ यूट्युबको १ नम्बर ट्रेन्डिङमा

Banner

काठमाडौं, चैत ९

हाँस्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत यूट्युब ट्रेन्डिङ नम्वर १ मा परेको छ। आरटी ईन्टरटेनमेन्ट यूट्युब च्यानलबाट ६ दिन अगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको हो।

गीतको भिडिओमा आचार्य स्वयंले अभिनय गरेका छन्। भिडिओमा उनीसँगै पहिलोपल्ट गायक प्रकाश सपुत र नायिका प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । लोक लयमा आधारित ‘काउली’ गीतमा हरिवंशलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>