मनोरञ्जन
तेन्जिङ नोर्गे शेर्पाका नाति ट्रेइनर हलिउडमा चम्किँदै
०

काठमाडौं, चैत ८-
तेञ्जिङ नोर्गे शेर्पाका नाति हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्षको उमेरमा शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई हलिउडमा भ्याइनभ्याइ छ ।
आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब-श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’ विश्वचर्चित ओटीटी प्लेटफर्महरु हुलु र पिककमा प्रिमियर हुँदैछ । यो हलिउड सिरिजमा उनले आफ्नो आवाज दिएका छन् । हलिउड स्टुडियो ड्रिमवक्र्सले सिरिजको आकर्षक ट्रेलर सार्वजनिक गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























