मनोरञ्जन
गायिका एलिनाले इन्टाग्राममा विष्णुसँगको तस्वीर सेयर गर्दै लेखिन्: तिमीसँग रहनुले मलाई जिवित राख्छ
०

काठमाडौं, चैत ५-
गायिका एलिना चौहानले आफ्नो प्रेम जीवन अब सामाजिक सञ्जालमा सियर गरेकी छिन् । हालै अष्ट्रेलियामा प्रेमीसँग मस्ति गरेर फर्केकी उनले इन्टाग्राममा तस्वीर हाल्दै प्रेमको खुल्ला ‘इजहार’ गरेकी हुन् ।
प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै एलिनाले प्रेमिल शब्दहरु लेखेकी छन् । ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु । तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु । तिमीसँग रहनुले मलाई जिवित राख्छ ।’
निकटस्थका अनुसार एलिना र विष्णु केही समयपछि विवाहको योजनामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>