Breaking News
सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, फर्काएर काठमाडौं अवतरण
०

काठमाडौँ, चैत ४-
काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फकिएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं फकिएको हो । विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता आएर अवतरण गरिएको हो
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ । यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>